Section 23
उपसमिति गठन गर्न सक्ने
(१) परिषद् र समितिले आफनोे कार्य संचालनको लागि आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने उपसमितिको काम, कर्तव्य, अधिकार तथा कार्याविधि परिषद् तथा समितिले तोके बमोजिम हुनेछ ।